Erani Mahal
पूर्वखाेला गाउँपालिकाकाे बजेट : ४८ कराेड १७ लाख
v
पाल्पा - पाल्लाको पूर्वखोलाले आगामी आर्थिक वर्षका लागि ४८ करोड १७ लाख ७४ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । पूर्वखोला गाउँपालिकाले सामाजिक विकास क्षेत्रलाई महत्व दिदैँ आगामी आव २०७९/०८० का लागि बजेट तथा कार्यक्रम पेश गरेको हो । शिक्षा, स्वास्थ्य, आर्थिक विकासका कार्यक्रमलाई पूर्वखोलाले महत्व दिएको छ । गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका अनुसार विगतमा भएका कामलाइ निरन्तरता दिदैँ नयाँ याेजनामा समेत प्राथमिकता दिइएकाे छ ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update