Erani Mahal
रामपुरकाे बजेट ७२ कराेड ४७ लाख
rr
पाल्पा - जिल्लाकाे रामपुर नगरपालिकाले आगामी आवका लागि ७२ करोड, ४७ लाख ९५ हजार बराबरको बजेट तथा कार्यक्रम नगरसभामा पेश गरेको छ । नगरसभाले पूर्वाधार विकास, सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याएको नगर प्रवक्ता कपिल खाँडले जानकारी दिनुभयो । शुक्रबार भएकाे नगरसभामा उपाध्यक्षले आगामी आवका लागि बजेट पेश गर्नुभएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update