Erani Mahal
सिद्धबाबाको बैकल्पिक मार्गको रुपमा रहेको चरङ्गे–झुम्सा सडक खण्डका लागि ७ करोड १६ लाख बजेट
siddha-baba
पाल्पा– सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा सडकको बैकल्पिक मार्गको रुपमा रहेको निर्माणधिन धागो कारखाना चरङ्गे–झुम्सा सडकको निर्माणका लागि ७ करोड १६ लाख ५० हजार बजेट बिनियोजन भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा बैकल्पिक सडकको रुपमा रहेको सो सडकलाई सञ्चालन योग्य बनाउनका लागि आवश्यक पर्ने पुल, पुलेसाको निर्माण तथा खण्डस्मृत सो बजेट बिनियोजन गरिएको बताउनुभएको हो ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update