Erani Mahal
सिद्धार्थ राजमार्गलाई ६१ करोड बजेट विनियोजन
Sidbaba Jam (3)
पाल्पा-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को आयोजनामा सिद्धार्थ राजमार्गलाई ६१ करोड बजेट विनियोजन भएको छ । मन्त्रालयको प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोउन्नती कार्यक्रम अन्तर्गत सिद्धार्थ राजमार्ग बुटवल पोखरालाई बजेट विनियोजन गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update