Erani Mahal
तिनाउ ओखलढुङ्गाका  पुन मृत अवस्थामा फेला
dath
पाल्पा- तिनाउ गाउँपालिका-१ ओखलढुङ्गा बस्ने ८१ वर्षीय लिला बहादुर पुन सोहीठाउँस्थित चिहानकोल भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । घरबाट आफूखुसी हिँडी विगत ५ दिनदेखि हराइ रहेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update