Erani Mahal
कक्षा १२ को वार्षिक परीक्षाको समय परिवर्तन
notice_
पाल्पा - जेठ १६ देखि २५ गतेसम्म हुने कक्षा १२ को वार्षिक परीक्षाको समय परिवर्तन गरिएको छ । यसअघि विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने भनिएको परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन गर्नेगरी समय परिवर्तन गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै परीक्षा संचालनको समय परिवर्तन गरिएको जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update