Erani Mahal
पाल्पासहित देशका केही ठाउँमा हल्का वर्षा, दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने
269770052_310923640938562_5138653414123173615_n
पाल्पा - पाल्पासहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ । लुम्बिनी प्रदेशको पाल्पासहित केहि जिल्लाहरुमा बिहानदेखि हल्का पानी परी रहेकाे छ । आज वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघ गर्जन÷ चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।अन्य प्रदेशका पहाडी जिल्लामा पनि बेलुकीपख मेघगर्जनसहित पानी पर्ने अनुमान छ ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update