Erani Mahal
तानसेनमा गठबन्धनको विजयी ¥याली
DCIM100GOPROGOPR7573.JPG
पाल्पा – तानसेन नगरपालिकामा विजयी भएको सत्तारुढ गठबन्धनले विजयी ¥याली गरेको छ । [caption id="attachment_25682" align="alignnone" width="768"] DCIM100GOPROGOPR7560.JPG[/caption] बुधबार टुँडिखेलबाट सुरु भएको ¥याली तानसेन बजारे परिक्रमा गरी हुलाक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । [caption id="attachment_25683" align="alignnone" width="768"] DCIM100GOPROGOPR7582.JPG[/caption] विजयी ¥यालीमा गठबन्धनबाट विजय नेपाली कांग्रेसका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, गठबन्धनबाट विजय नेकपा माओवादीका उपप्रमुख प्रतिक्षा सिंजाली र गठबन्धनबाट वडामा विजयी वडाअध्यक्षहरु लगायतका जनप्रतिनिधिहरु एवं गठबन्धनतर्फका दलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । तानसेनमा नगरपालिकाका १४ वडा मध्ये १० वडामा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । [caption id="attachment_25684" align="alignnone" width="768"] DCIM100GOPROGOPR7573.JPG[/caption]
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update