Erani Mahal
गुल्मीको कालीगण्डकीमा कांग्रेसका थापा दोस्रो पटक विजयी !
sd
गुल्मी- गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका बेदबहादुर थापा दोस्रो कार्यकालका लागी पुनःविजयी भएका छन् । उहाँले ४ हजार ८१० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याएर दाेस्राे हुनुभएकाे छ । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी मञ्जु दर्लामी मगर विजयी भएकी हुनुभएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update