Erani Mahal
एमालेका सचिव गोकर्ण बिष्टको गृहपालिकामा काङ्रेस विजयी !
FB_IMG_1652696379434
गुल्मी-नेकपा एमालेका सचिव गोकर्णराज बिष्टको गृहपालिका गुल्मीको इस्मा गाउँपालिकामा नेपाली काङ्रेसले जितेकाे छ । पालिका प्रमुखमा काङ्ग्रेसका जिल्ला पार्टी सचिव भगत सिंह खड्काले र उप प्रमुखमा सोही पार्टीकी पार्वती कुँवरले विजय प्राप्त गरेका हुन् । खड्काले एमाले उमेदवार हिरा एसीलाई १२५ मतको अन्तरले पछाडी पार्दै जित हात पारेका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update