Erani Mahal
रामपुरकाे प्रमुखमा थापा दाेस्राे पटक निर्वाचित !
raman thapa
पाल्पा । रामपुर नगरपालिकाकाे नगर प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा, उपप्रमुखमा बालकुमारी थापा निर्वाचित । १० वडा रहेकाे रामपुरमानगर प्रमुख, उपप्रमुख सहित १,२,४,५,६,७ र ९ वडा कांग्रेस र ३,८ र १० वडा नेकपा एमालेका अध्यक्ष वडा सदस्य प्यानल नै विजयी भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update