Erani Mahal
रैनादेवी छहरामा गठबन्धनका उम्मेद्वारहरु विजयी
Yubraj
पाल्पा - रैनादेबी छहरा गाउपालिकाको अध्यक्ष रुक्मांगद भट्टराई र उपाध्यक्ष युवराज थापा विजयी हुनुभएकाे छ । दुवै जना गठबन्धनकाे उम्मेद्वारहरु हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update