Erani Mahal
रैनादेवी छहरा ३ माओवादी केन्द्रका प्रदिप पौडेल विजयी
p
पाल्पा- रैनादेवी छ्हरा पाल्पा वाड न ३ भुवनपोखरीमा गठबन्धन तर्फबाट माओवादी केन्द्रका प्रदिप पौडेल विजयी हुनुभएकाे छ । पाैडेल सहित बाम लाेकतान्त्रिक माेर्चाका सबै सदस्यहरु विजयी हुनुभएकाे हाे ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update