Erani Mahal
एमालेबाट वडा अध्यक्षमा पत्रकार महासंघका पूर्व अध्यक्ष अर्याल निर्वाचित
Rajesh
पाल्पा– नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेश कुमार अर्याल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । अर्याल नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएसँगै तानसेनमा एमालेको २ वटा वडामा जित भएको छ । यस अघि एकदेखि ७ सम्म बामलोकतान्त्रिक गगठन्धनका उम्मेद्वारहरु विजयी भएका थिए । तानसेन नगरपालिका –८ को अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार सोमनाथ अर्याल निर्वाचित हुनुभएको छ । उहाँ पनि पत्रकार महासंघका सदस्य नै हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update