Erani Mahal
माथागढी गाउँपालिका ४ मा नेकपा एमालेको प्यानल नै विजयी
280894808_1197587287730411_654312920466192745_n
पाल्पा – माथागढी गाउँपालिका वडा नं.४ झडेवामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार शंकर दर्लामी विजयी हुनुभएका छ । दर्लामीले ११ सय ६८ प्राप्त गरेर वडाध्यक्षमा विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार मधु पराजुलीले ९ सय ८१ मत पाउनु भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update