Erani Mahal
पाल्पाको तानसेन नगरपालिका ८ मा नेकपा एमालेकाे प्यानल नै बिजय
somnath_aryal1
पाल्पा - तानसेन नगरपालिका –८ को अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार सोमनाथ अर्याल निर्वाचित हुनुभएको छ । अर्याल ८ सय २३ मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । वडामा एमालेको प्यानल नै विजयी भएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update