Erani Mahal
माथागढी १ देखि ३ सम्म एमालेका उम्मेद्वार विजयी
CPN UML1633259617
पाल्पा– पाल्पाको माथागढी गाउँपालिका वडा नंं. १ देखि ३ सम्म एमालेका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा काँग्र्रेसका उम्मेद्वारलाई पछि पार्दै एमोलेबाट वडा नं. १ मा राजकुमार पन्थी, ३ मा तेज बहादुर घर्तीको टिम विजयी भएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update