Erani Mahal
तानसेन ६ र ७ मा गठबन्धनका उम्मेदवार प्यानल नै विजयी
gathabandan
पाल्पा– पाल्पाको तानसेन नगरपालिका वडा नं. ६ र ७ बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा काँग्रेस सहित गठबन्धनका उम्मेद्वारहरुको सेट नै विजयी भएको हो । तानसेन नगरपालिका वडा नं. ६ मा काँग्रेसका सागरमान महर्जनको टिम सेट नै विजयी भएको छ । यस्तै वडा नं. ७ मा काँग्रेसका प्रदिप खनाल नेतृत्वको टिम विजयी भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update