Erani Mahal
पाल्पाको रिब्दीकोट खस्यौलीमा गठबन्धनका उम्मेदवार विजयी
congress-maobadhi-1024x555
पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलीमा बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा काँग्रेस सहित गठबन्धनका उम्मेद्वारहरुको सेट नै विजयी भएको हो । खस्यौलीमा अध्यक्षमा रुखमा ८२७, सूर्यलाई ५५७ प्राप्त भएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update