Erani Mahal
रम्भामा फर्जी मत भेटिएकाे भन्दै पुन : मतदानको माग (विज्ञप्ति सहित)
280662820_515497980280495_6493443110739913488_n
पाल्पा – रम्भा गाउँपालिकामा पुन : मतदानको माग गरेका छन । गठबन्धन दलहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै पुन मतदानको माग गरेका हाे । रम्भा गाउँपालिका–५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मतपत्र भेटिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै मतगणना कार्यमा आवश्यक सिसी टिभी व्यवस्था नगरिएको, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरू सहभागी नगराईएको, आवश्यक बिजुलीबत्तीको वैकल्पिक व्यवस्था नगरेको र गणना स्थलमा एकलौटी गरिएको आरोप लगाएका छन । मतगणना कार्यमा रहेका कर्मचारीलाई बिभागिय कारबाही तथा पुन मतदान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति हेर्नुहाेस
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update