Erani Mahal
निस्दी ३,झिरुबासमा नेकपा एमालेका  उम्मेदवार विजयी
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-३,झिरुबास,पाल्पामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार नबिन्द्र थापा सोती १ हजार २२ मत सहित सबै सदस्यहरु प्यानल नं बिजयी हुनु भएकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update