Erani Mahal
रैनादेवी छहरा १ र २ मा गठबन्दन र ८ मा एमाले विजयी !
gathabandan
पाल्पा- रैनादेवी छहरा गाउँपालिका-२ साेमादीमा गठबन्धनकाे तर्फबाट दान बहादुर पाैडेल लगायतकाे प्यानल बिजय भएको छ । यस्तै वडा न‌‍ एक सिद्धेश्वरमा गठबन्धन का तर्फबाट साेम बहादुर दर्लामी ३५ मत अन्तरमा गठबन्धन का सबै प्यानल बिजय भएका छन । यस्तै वडा नं ८ मा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update