Erani Mahal
रिब्दीकोटका १ मा एमाले र ८ मा गठबन्दन विजयी
Local-Election_Sthaniya-Nirwachan1
पाल्पा– जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. १ मा एमाले र वडा नं. ८ मा काँग्रेस माओवादी गठबन्दनका उम्मेद्वारहरुको प्यानल नै विजयी भएका छन् । वडा नं. १ मा एमालेका चिरन्जिीवि पोखरेल र वडा नं. ८ माओवादी काँग्रेस र गठबन्धनका उम्मेद्वार हरु विजयी भएका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update