Erani Mahal
तानसेन १ देखि ४ सम्म नेपाली काँग्रेस सहितका गठबन्दनको प्यानल नै विजयी
Nepali_Congress-2
पाल्पा– जिल्लाको तानसेन नगरपालिका वडा नं. १ देखि ४ सम्म नेपाली काँग्रेस सहितका गठबन्दनका उम्मेद्वारहरुको प्यानल नै विजयी भएका छन् । वडा नं. १ मा सुनिल कुमार बस्याल, वडा नं. २ मा महेश्वर श्रेष्ठ, वडा नं. ३ मा बाबुरत्न शाक्य र वडा नं. ४ मा हेमन्तराज शाक्य सहितको काँग्रेस र गठबन्धनका उम्मेद्वारहरु विजयी भएका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update