Erani Mahal
निस्दी - १ , बाकामलाङमा एमालेकाे प्यानल नै विजयी !
nis
पाल्पा- निस्दी - १ , बाकामलाङको अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ । यहाँ एमालेका उम्मेद्वारहरुले प्यानल नै जित हाँसिल गरेका छन् । निस्दी - १ , बाकामलाङमा नेकपा एमालेका वडा अध्यक्ष यम बहादुर रानाको प्यानल विजयी भएको हाे । मत परिमाण गापा अध्यक्षतर्फ सुर्य = ७५५ रुख = ६८४ भाले = २ गापा उपाध्यक्षतर्फ सुर्य = ७४७ हासिया हथौडा = ८२ भाले = १ वडा तर्फ / सुर्य अध्यक्ष = ७२५ महिला सदस्य = ७३५ दलित महिला सदस्य = ७३६ खुला सदस्य १ = ७१९ खुला सदस्य २ = ७४२ वडातर्फ / रुख अध्यक्ष = ६९७ महिला सदस्य = ७०६ दलित महिला सदस्य = ६९० खुला सदस्य १ = ७०३ खुला सदस्य २ = ६८७ वडातर्फ / हासिया हथौडा अध्यक्ष = ३५ दलित महिला सदस्य = २३ खुला सदस्य १ = २९
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update