Erani Mahal
तानसेन १ र २ मा काँग्रेसको प्यानल नै विजयी !
t
पाल्पा– स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारहरु तानसेन नगरपालिका वडा नं. १ र २ मा प्यानल नै विजयी भएका छन् । तानसेन १ बाट वडा अध्यक्षमा सुनिल कुमार बस्याल र वडा नं. २ मा महेश्वर श्रेष्ठको टिम प्यानल नै विजयी भएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update