Erani Mahal
पूर्वखोला २ जल्पामा एमालेका सारु सहित प्यानल नै  विजयी
jalpa
पाल्पा । पूर्वखोला २ जल्पामा एमालेका सारु सहित प्यानल नै विजयी भएकाे छ । पूर्वखोला वडा नं. २ जल्पामा एमालेका अध्यक्ष पदका उम्मेद्वार निर बहादुर सारुले ८५२ मत सहित विजयी हुनुभएकाे हाे । उहाँले निकटम प्रतिद्वन्दिले भन्दा ३२३ मत बढी ल्याएर विजयी हुनुभएकाे हाे ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update