Erani Mahal
डिजेल र पेट्रोलको मूल्य एकै पटक  प्रतिलिटर १० रुपैयाँ  बढ्याे
petrol_
काठमाडौं । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर एकै पटक १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। चुनाव सकिए लगत्तै सरकारले एकैपटक उच्च दरमा मूल्यवृद्धि गरेको हो। आज बढेको मुल्य पछि अव पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update