Erani Mahal
माथागढी गाउँपालिका ८ मा नेपाली कांग्रेसकाे प्यानलनै विजयी
congress
पाल्पा- पाल्पाकाे माथागढी गाउँपालिका वडा नं. ८ मा नेपाली कांग्रेसकाे प्यानलनै विजयी भएकाे छ । वडाध्यमा दिल बहादुर ढेंगा सहितकाे कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा नं. ८ बहादुरपुरकाे वडाध्यक्षमा रूख चिन्हमा ४ सय १० सहित ढेंगा विजयी भएका छन् । नेकपा एमालेसँग उनकाे मतान्तर १ सय ४ रहेकाे छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update