Erani Mahal
रम्भा गाउँपालिका ५ ताहुमा एमालेकाे प्यानल नै विजयी !
279976750_713423783263976_7508324330386787766_n (1)
पाल्पा- रम्भा गाउँ पालिका ५ ताहुको मतगणना कार्य सम्पन्न भएकाे छ । जम्मा खसेको १९२२ मत मध्ये नेकपा एमालेका बिष्णु प्रसाद भण्डारीले ९६५ मत ल्याएर अग्रता कायम गर्नुभएकाे छ । गठबन्धनका दुर्गा प्रसाद अधिकारीलेले ९१४ मत ल्याएर पछ्याउँदै जानु भएकाे छ । उपाध्यक्षमा एमालेका राधा कुमारी श्रेष्ठको ११५९ र नेपाली कांग्रेसका बिष्णु थापाको ७८९ मत आएकाे छ । वडा अध्यक्षमा ११८६ मत ल्याएर खुमकान्त बस्याल बिजयी हुँदा नेपाली कांग्रेसका बिष्णु बहादुर काम्मुले ७७० मत ल्याएर निकटतम प्रतीद्वन्दि भएका छन् । ताहु मा वडा अध्यक्ष सहित सबै नेकपा एमालेका सदस्यहरु बिजयी भएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update