Erani Mahal
पाल्पामा विहानदेखि नै मतदानका लागि मतदाताहरु लाइनमा
Mat
पाल्पा । पाल्पामा विहानदेखि नै मतदानका लागि मतदाताहरु लाइनमा लागेका छन । जिल्लाका सबै मतदान केन्द्रहरुमा विहान देखि नै मतदाताहरुकाे उल्लेख्य रुमा सहभागिता रहेकाे छ । १० वटै पालिकाकाे मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update