Erani Mahal
स्थानीय निर्वाचन : भोट हाल्नका लागि गाउँ–घर फर्किनेको भिडभाड
279914444_696500481438076_1780679404063958864_n
पाल्पा – स्थानीय निर्वाचन आउन अब दुई दिन बाँकी छ । मतदानको दिन मुखमा आइसकेका बेला स्थानीय निर्वाचनमा भाग लिन पाल्पाको सदरमुकाम तानसेनबाट गाउँघर फर्किनेको भिडभाड भएको छ । रोजगारीको शिलशिलमा भारतलगायतका विदेशमा बस्नेहरु पनि भोट दिनको लागि गाउँघर फर्किएका छन् । चुनावका लागि गाउँ घर जानेको संख्या बढेसँगै केही दिनयता सदरमुकामसँग जोडिएका राजमार्गमा गाडीको चाप बढे्ेको छ । यस्तै, अहिले नयाँ शैक्षिक सत्र सुरु भइनसकेकाले धेरैजसो विद्यालय बिदा भएकाले पनि गाउँ जानेको संख्या बढेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update