Erani Mahal
एमाले र नेपाल परिवार दलबीच चुनावी गठबन्धन
uml-and-paribar-dal (1)
काठमाडौं – नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ । नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ । अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् । हेर्नुहोस् सहमतिपत्र
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update