चट्याङले निस्दीकाे वन कार्यालयमा क्षति
पाल्पा – बिहीबार साँझ परेको चट्याङले निस्दी सव डिभिजन बन कार्यालयको विधुतीय सामग्रीमा क्षति पुर्याएको छ । निस्दी गाउँपालिका-४, मित्याल स्थित कार्यालमा रहेको डेक्सटप, ल्यापटप, प्रिन्टर, इन्भटरका साथै नेटको राउटर