Erani Mahal
निस्दीमा मगर दिवसको अवसरमा सार्वजनिक विदा (सुचना सहित)
274405279_368866474782102_4605204780766416184_n
धनबहादुर ठाडा , पाल्पा – निस्दी गाउँपालिकाले मगर दिवसको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको मिति २०७८ फागुन १० गते बसेको १३ औं बैठकले उक्त निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत राजु नेपालद्वारा हस्ताक्षरित सूचनामा आगामी फागुन १५ र १६ गते पालिकाभरी सार्वजनिक विदा दिने उल्लेख रहेको छ । साथै पालिकाले ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सातै वडामा कार्यक्रम गरिने भएको छ । सुचना हेर्नुहोस
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update