Erani Mahal
पाल्पामा  एमसीसीकाे विरोधमा ६ दलीय प्रदर्शन (फोटोसहित)
20220224150012_IMG_9750
पाल्पा – पाल्पामा आज एमसीसी विरोधकाे प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्टिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी मओवादी) पाल्पा र जनमाेर्चाका नेता कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि ¥यालीसहित प्रदर्शन गरेका छन् । एमसीसी देशका लागि घातक रहेकाे भन्दै छ दलीय माेर्चाले बिराेध प्रदर्शन गरेकाे हाे । प्रदर्शनका क्रममाा उनीहरूले एमसीसी नेपालमा अमेरिकी सेना भित्र्याउने याेजना रहेकाे जिकिर गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update