पाल्पाका ६ पार्टीले एमसीसीका विपक्षमा मतदान गर्न आग्रह
पाल्पा – पाल्पाका ६ पार्टीले एमसीसीका विपक्षमा मतदान गर्न आग्रह गरेका छन् ।सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा