Erani Mahal
निस्दी गाउँपालिकाको दशौ गाउँ सभा माघ १६ गते हुने
nisdii
पाल्पा- निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभा आगामी माघ १६ गते आइतबार हुने भएको छ । निस्दी गाउँपालिका पाल्पा वडा नम्बर-४,मित्यालमा रहेको बहुउद्देश्यीय हलमा हुने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालद्वारा हस्ताक्षरित सूचनामा जनाएको छ । सभाको खुला शत्रमा उपस्थित हुन विभिन्न राजनीतिक दल,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि साथै निस्दीमा क्रियाशील पत्रकारहरुलाई समेत आग्रह गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update