Erani Mahal
पाल्पामा बिहीबार ९९ जना संक्रमित थपिए : सक्रिय संक्रमितकाे संख्या सात सय पुग्याे !
Daily covid-19 report (1)
पाल्पा – पाल्पामा बिहीबार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न स्थानका ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार बिहीबार ९९ जना कोरोना संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या ७०० पुगेको छ । स्वास्थ्य कार्याल पाल्पाका सूचना अधिकारी कृष्ण पोखरेलले जिल्लामा सक्रिय संक्रमितको संख्या ७०० पुगेको जानकारी दिनुभयो । हेर्नुहाेस् तथ्यांक
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update