Erani Mahal
नेपालमा कोरोना संक्रमण हालसम्मकै उच्च रेकर्ड, ११ हजार ३५२ जनामा पुष्टि
Coronavirus-recession
नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक संक्रमण हो।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update