Erani Mahal
पाल्पामा बढ्दै काेराेना संक्रमण : सक्रिय संक्रमितकाे संख्या १०२
nn
पाल्पा – पाल्पामा आइतबारसम्ममा १०२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जिल्लाको विभिन्न स्थानमा गरी १०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमितमध्ये एक तीन जना अस्पतालमा भर्ना भएका छन् । हेर्नुहोस् कोरोनाका संक्रमित कहाँ कति छन् ?
प्रकाशित मिति: आइतबार, माघ २, २०७८  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update