Erani Mahal
गुल्मीमा दुध तताउने क्रममा आगोले जली मृत्यु  !
Fire-Aago
गुल्मीमा गुल्मीमा दुध तताउने क्रममा आगोले जली मृत्यु भएको छ । गुल्मी दरबार गा।पा। वडा नं।(६ चारपाला बस्ने बर्ष ६२ की मिना थापाले आफ्नै घरमा दुध तताउने क्रममा निधन भएको हो । उनले आफैले लगाएको कपडामा आगो सल्किन गई जली घाईते भएकोमा उपचारको क्रममा यूनाईटेड मिसन हस्पिटल पाल्पामा २१ गते साँझ मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update