पाल्पा- तिनाउँ क्षेत्रमा संचालित चुनढुंगा खानीले सरकारलाई रोयल्टी र स्थानीयको माग सम्बोधन नगरे खानी नै बन्द गर्ने वाइसियल तिनाउँले जनाएको छ । यस क्षेत्रमा संचालित खानीहरुले परिमाण भन्दा बढी उत्खनन्
काठमाडौं – निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ ।सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको
पाल्पा- निस्दी गाउँपालिका पाल्पाले विद्यालयमा कार्यरत लेखापाल र बालबिकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको मासिक तलबमा वृद्धि गरेको छ । माघ १६ गते आइतबार बसेको गाउँपालिकाको दशौं गाउँ सभाले विद्यालय सन्चालनको
पाल्पा – निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभाको समुउदघाटन समारोह सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको सभाअध्यक्षतामा भएको सभामा उपाध्यक्ष रिता कुमारी अर्यालले नीति तथा कार्यक्रम सार्वजनिक
पाल्पा – नेकपा एमाले सम्बद्ध भातृसंगठनहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत एमाले निकट विभिन्न पेशागत तथा जनवर्गीय संघसंगठनले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन्
पाल्पा – पाल्पामा आइतबार १५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । जिल्लाको तानसेनमा ५, रम्भामा ५, तिनाउमा १, रामपुरमा २, माथागढीमा १ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि
पाल्पा – शनिबार पाल्पामा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणको क्रममा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका स्रोतव्यक्ति अनिता श्रेष्ठले
पाल्पा- निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभा आगामी माघ १६ गते आइतबार हुने भएको छ । निस्दी गाउँपालिका पाल्पा वडा नम्बर-४,मित्यालमा रहेको बहुउद्देश्यीय हलमा हुने प्रमुख प्रशासकीय अधिकृत राजु नेपालद्वारा
–जीवलाल सुवेदी कुनै दिन यस्तो थियो २०४६/०४७ साल तिरको समय हो । हामीहरुले प्राय जसो गाउँबाट लास बोकेर रानीमहल अर्थात रानीघाट लैजाने गर्दथ्यौ । त्यती बेला बाटो गाडीको सुविधा थिएन
पाल्पा – पाल्पामा शुक्रवार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न स्थानका १४८ जनाकाे एन्टिजिन र पिसिआर परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले
पाल्पा – तानसेन नगरपालिकाको कर्मचारी र जनप्रतिनिधि गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयले ३२ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख प्रशासकीय अधिकृत
पाल्पा – पाल्पा जिल्लाको जनसंख्या घटेको छ । पछिल्लो दश वर्षमा पाल्पामा १८ हजार बढी जनसंख्या घटेको हो । तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जिल्लाको ९ वटा पालिकामा
पाल्पा – पाल्पा जिल्लाको रामपुर नगरपालिका–१० वर्दलेको धर्मकुमारी न्यौपानेको शव फेला परेको छ । रामपुर नगरपालिका–१० वर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक बनको भिरदेखि तल
पाल्पा– विश्वभर फैलिएको कोरोनाको तेस्रो भेरियन्टका कारण कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाल्पाको जिल्ला प्रशासन कार्यालयका सेवा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार नागरिकता शाखामा काम गर्ने
क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,नेपालद्वारा संचालित इरानीमहल डटकमको लागिअनलाइन न्यूज पोर्टल ranimahalnews@gmail.com संपादक:अमृत अधिकारी फाेन नं : ०७५-५२२६०७मो नं : ९८५७०६००४७ सुचना बिभाग दर्ता नं.७५२/०७४-७५