तानसेन नगरपालिकाले तयार गरेकाे स्थानीय पाठ्यक्रम सार्वजनिक
पाल्पा – तानसेन नगरपालिकाले तयार गरेको आधारभूत तह (कक्षा १–८) को स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि तथा ज्ञानलाई समेटेर नगरपालिकाले ‘पुर्खाको नासो हाम्रो तानसेन’