Erani Mahal
सरकारले भोलि बिहीबार सार्वजनिक विदा दिने निर्णय !
268445946_2808171069484781_3013941283061042576_n
काठमाडौं- सरकारले भोलि बिहीबार सार्वजनिक दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update