Erani Mahal
क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा रायमाझी
ll
पाल्पा– अखिल क्रान्तिकारी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा ताराबहादुर रायमाझी नियुक्ती हुनुभएको छ । संगठनका केन्द्रीय सदस्य पदम सोमैका अनुसार ताराबहादुर रायमाझीलाई इकाइ अध्यक्ष र भिम बहादुर लुंगेलीलाई इकाई सचिवको जिम्मा दिइएको बताउनुभयो । साथै जिल्ला अध्यक्ष पदम सोमैलाई केन्द्रीय सदस्यको रुपमा चयन गरिएको समेत क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले शैक्षिक विकृति र विसंगतिका विरुद्धमा आवाज उठाउँदै आएकोमा त्रिभुवन क्याम्पस भित्रको विकृति विसंगति र विद्यार्थीको हकहितमा काम गर्ने नवनियुक्त अध्यक्ष रायमाझीले रानीमहललाई बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update