X
310
Shares

क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा रायमाझी

रानीमहल संवाददाता || १४ पुष २०७८,बुधबार १७:५७

पाल्पा– अखिल क्रान्तिकारी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा ताराबहादुर रायमाझी नियुक्ती हुनुभएको छ ।

संगठनका केन्द्रीय सदस्य पदम सोमैका अनुसार ताराबहादुर रायमाझीलाई इकाइ अध्यक्ष र भिम बहादुर लुंगेलीलाई इकाई सचिवको जिम्मा दिइएको बताउनुभयो ।

साथै जिल्ला अध्यक्ष पदम सोमैलाई केन्द्रीय सदस्यको रुपमा चयन गरिएको समेत क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले शैक्षिक विकृति र विसंगतिका विरुद्धमा आवाज उठाउँदै आएकोमा त्रिभुवन क्याम्पस भित्रको विकृति विसंगति र विद्यार्थीको हकहितमा काम गर्ने नवनियुक्त अध्यक्ष रायमाझीले रानीमहललाई बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys