Erani Mahal
प्रावि तहका  लागि १३०९३ पदमा विज्ञापन  खुल्यो
teacher-service
शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो । आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ । हेर्नुहोस् प्राविको विज्ञापन
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update