बिजुलीकाे समस्याले पाल्पाकाे बगनासकालीका बासिन्दा अध्याँराेमा बस्न बाध्य
पाल्पा – पाल्पाकाे बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घर-घरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन् । महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ । तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको सहारा लिनुपर्ने