X
75
Shares

नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित

रानीमहल संवाददाता || १४ मंसिर २०७८,मंगलवार १८:२१

काठमाडौं -नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित हुनुभएकाे छ । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बन्नुभएकाे हाे ।

एमाले निर्वाचन आयोगका अनुसार अ‍ोलीले १८०८ मत प्राप्त गरे भने रावलले २१३ मत प्राप्त गरेका छन् । अरु पदाधिकारी र सदस्यहरुमा पनि आेलीकै समूहमा रहेकाहरु सबै निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys