Erani Mahal
नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित
kp-oli
काठमाडौं -नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित हुनुभएकाे छ । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बन्नुभएकाे हाे । एमाले निर्वाचन आयोगका अनुसार अ‍ोलीले १८०८ मत प्राप्त गरे भने रावलले २१३ मत प्राप्त गरेका छन् । अरु पदाधिकारी र सदस्यहरुमा पनि आेलीकै समूहमा रहेकाहरु सबै निर्वाचित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update