Erani Mahal
प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा मानसिंह बिक निर्वाचित
press
पाल्पा- प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मानसिंह बिक निर्बिरोध निर्वाचित हुनुभएकाे छ । प्रदेशको राजधानी देउखुरी उपत्यकामा भएको दोस्रो प्रदेश अधिवेशनबाट बिक निर्वाचित हुनुभएकाे हाे । प्रदेश अधिवेशन बाट ४१ सदसिय प्रदेश समिति, ३ सदसिय अनुशासन समिति, ३ सदसिय लेखा समिति निर्वाचित गरिएको छ । निर्वाचित समितिको विवरण १. अध्यक्ष – मानसिङ बिक २. वरिष्ठ उपाध्यक्ष- रुद्रहरि कुँवर, ३. खुला उपाध्यक्ष-प्रदीप वाग्ले ४. समावेशी उपाध्यक्ष-प्रकाश चौधरी ५. प्रमुख सचिब- भुपेन्द्र ओली ६. खुला सचिब- टीकाराम पोख्रेल, ७. ” ” दिबाकर पोख्रेल ८. ” ” गणेश पाण्डे, ९. महिला सचिब- भावना सुवेदी, १०. जनजाति सचिब- गजेन्द्र गुरुङ, ११. दलित सचिब- चिन्ताबहादुर दर्जी १२. मधेशी सचिब-आलम खान, १३. कोषाध्यक्ष- मनिष कार्की १४. सदस्य- टेकम वली, १५. तारा पुन, १६. प्रकाश बैध्य, १७. तेज खनाल, १८. हरी पाैड्याल, १९. मैयाँ घर्ती, २०. जितेन्द्र बुढाथोकी, २१. वसन्त बाठा, २२. खुबिना सुनारीमगर, २३. घनश्याम केसी, २४. रमिता नेपाली, २५. ज्ञानेन्द्र शर्मा, २६. दिपक गलामी, २७. टंक सुनार, २८. संजय गौतम, २९. सम्झना सुवेदी, ३०. हेमन्त चौधरी, ३१. बिन्दु चौधरी, ३२. प्रभूराम चौधरी, ३३. जमुना शाहतेली, ३४. राजन घिमेरे, ३५. पधिराम खनाल, ३६. खुमा सुर्यवंशि, ३७. अमृत कामु, ३८. सन्तोष अधिकारी ३९. शालिकराम मुसाफिर ४०. बिजय केसी ४१ अनुशासन समिति १. संयोजक- माया केसी, २. सदस्य- भगवती चैधरी, ३. सदस्य -युगराज पोख्रेल, लेखा समिति १. संयोजक- शितल थापा, २. सदस्य- बिमलराज डाँगी, ३. सदस्य -यूगराज पोख्रेल,
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update